विमानसँग हेलिकोप्टरसँग ठोक्किँदा ३ को मृत्यु

काठमाडौं । समिट एयरको विमान भर्खरै लुक्लामा दुर्घटना भएको छ । नाइन एन–ए एम एच कलसाइन विमान हेलिकोप्टरसँग दुर्घटना भएको हो ।

दुर्घटनामा परी तीन जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये तीनजनाई श्री एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइदैँ छ ।

विमान उडान भने क्रममा पार्किङमा रहेको हेलिकप्टरसँग ठोक्किएको हो । मौसममा आएको खराबीले विमान दुर्घटना भएको आशंका गरिएको छ । दुर्घटनाको बिस्तृत बिबरण भने आउन भने बाँकी छ ।

प्रतिक्रिया