कुरजीत कौर बेहरा जसलाई अहिले दुनियाले सन्नी लियोनको नामबाट चिनेको छ । उनी भारतबाट क्यानेडा बसाइँ सर्ने एक सामान्य परिवारकी छोरी थिइन् ।
तिब्बतमा जन्मिएर दिल्लीमा हुर्किएका बाबु र हिमाञ्चलकी शिख परिवारकी आमाले उनलाई मायाले हुर्काए । परिवार शिख धर्ममा आस्था राख्ने भए पनि क्यानडाको ओन्टारियोमा सन्नीले क्याथोलिन स्कुलमा पढ्ने गरेकी थिइन् । उनी १३ वर्षको हुँदा उनको परिवार अमेरिका बसाइँ सर्यो ।
अमेरिकी खुला समाजको भरपुर मनोरञ्जन लिन सन्नीले भ्याइन् । १६ वर्षको उमेरमा उनी राम्रो बास्केटबल खेल्ने एक युवकसँग आकर्षित भइन् । खुला अमेरिकी समाजमा युवकले प्रेम प्रस्ताव राख्न ढिलाइ गर्ने कुरै भएन । दुईबीच यौनसम्पर्क भयो ।
कुमारीत्व गुमाउँदाको क्षण सम्झँदै सन्नी भन्छिन्, ‘उसले मलाई मन पराउँथ्यो । हामी दुई नजिकियौँ ।’ त्यसयता सन्नीले धेरैजनासँग यौनसम्पर्क राखिन् । केटासँग मात्रै नभएर केटीसँग समेत यौनसम्पर्क राख्न भ्याएकी पोर्नस्टार भन्छिन्, ‘म शारीरिक रूपमा आफूलाई भाग्यमानी ठान्छु । मैले केटा र केटी दुवैसँग यौनसम्पर्क राख्न पाएँ । तर, केटाको तुलनामा केटीसँग यौनसम्पर्क राख्दा मलाई झनै मज्जा मिल्छ ।’
‘बिग बोस’ मार्फत भारतीय फिल्मी बजारमा चर्चा कमाउनुअघि सन्नी लियोनको छवि केवल एक पोर्नस्टारको थियो । मानिसहरू लुकी–लुकी उनको नग्न शरीरमाथि अरूले खेलेको हेर्ने गर्दथे । ‘जिस्म २’ सन्नीको पहिलो फिल्म थियो, जसलाई टिकट काटेरै हलमा गएर धेरैले हेरे । उनले त्यसपछि ज्याकपोट, रागिनी एमएमएस २ र एक पहेँली लिलाजस्ता चलचित्रमा मुख्य भूमिकामै अभिनय गरिन् ।
तर, अझै पनि सन्नीको छवि पूर्ण रूपमा फेरिएको छैन । फरक यति छ, अब उनको फिल्म हेर्न भारतीयहरूले लाज मान्नुपर्ने अवस्था छैन । टिकट काटेरै उनीहरू हलमा गएर सन्नीको दर्शन गर्न सक्छन् । सन्नी लियोनको चलचित्र हेरेकै भरमा कसैमाथि नीलो चलचित्र हेरेको आरोप लाग्दैन ।
पोर्नस्टार सन्नी लियोन भारतमा यसरी स्थापित भएकी छन्, मानौँ उनलाई चुनौती दिने कमै मात्र भेटिन्छन् । क्यानेडामा एडल्ट इन्टरटेनमेन्ट इन्ड्रस्टीमा आबद्ध हुनअघि उनका बाबुलाई समेत थाहा थिएन, सन्नीले के गर्दैछे भन्ने । उनका बाबु आमाको खास घर पञ्जाव थियो ।
उनीहरू क्यानेडा बसाइँ सरेका थिए । कलेजमा नर्सिङ पढ्दै गर्दा सन्नी लियोनकी साथीले पेन्थहाउस म्यागेजिनका एक फोटोग्राफरसँग उनको भेट गराइदिइन् । जोन स्टेफेनसँगको त्यो भेट नै सन्नी लियोनको पोर्न फिल्ममा प्रवेशका लागि ढोका बन्यो । उनका बाबुछोरीले पोर्न चलचित्र खेलेको सुनेपछि एकाएक स्तब्ध बनेका थिए । तर, बाबुलाई फर्काउनुपर्ने जवाफका लागि सन्नी तयार थिइन् ।
लामो वादविवादपछि बाबुले भने, ‘तिमीले काम सुरु गर्नुअघि हामीलाई सोध्नसमेत भ्याइनौ । तर जे गरे पनि राम्रोसँग गर्नु ।’ उनकी आमासमेत छोरीले लेस्विएनसँग रोमान्स गरेको भिडियो देखेपछि स्तब्ध बनेकी थिइन् । तर, उनले छोरीको हर्कतलाई स्वीकारिनन् ।
‘तपाईंका बाबुआमाले तपाईंले खेलेको भिडियो हेर्नुभएको छ ?’ भन्ने प्रश्नमा सन्नीको जवाफ थियो, ‘अवश्य पनि छैन । कसको बाबुआमाले छोरीको रोमान्स हेर्न चाहन्छ । तर म दुनियालाई भने आफ्नो रोमान्स देखाउन चाहन्छु ।’ उनी भारतमा एडल्ट इन्टरटेनमेन्ट उद्योग नभएका कारण मानिसले पोर्नस्टारलाई बेश्या मान्ने गरेको दाबी गर्छिन् ।
सन्नी लियोनसँग स्टार बन्नका लागि सबै क्षमता छ । उनीसँग सुन्दर अनुहार छ । आफ्नो लोभलाग्दो शैलीमा सन्नी लियोन टक–टक हिँड्दा उनीबाट आफ्नो ध्यान हटाउन धेरैलाई गाह्रो हुन्छ ।
उनको मुस्कान आकर्षक र सेक्सी छ । उनका आखाँमा कामुकता प्रस्टै झल्कन्छ अर्थात् ग्ल्यामर देखाउन सन्नीले पूरै कपडा खोल्नैपर्ने कुनै बाध्यता छैन । उनी कपडा खोल्दा अझै सुन्दर देखिन्छिन् । पूरै नांगो शरीर उनलाई अझै सुहाउँछ । उनी २४ क्यारेटकी पोर्नस्टार भएको मान्नेहरू संसारमै छन् । संसारका करोडौँले सन्नी लियोनलाई चिन्छन्, तर अझै पनि पोर्नस्टारकै रूपमा ।
पानीका फोहोराहरूमा उनी अझै सुन्दर छिन् । अर्धनग्न शरीरमा एउटा पञ्जावीसँग नाच्दै गर्दा उनी कामुक मात्रै होइन स्मार्टसमेत देखिन्छिन् । आफ्ना वक्षस्थललाई सन्नीले समाएको निकै सुहाएको छ । अरू भारतीय नायिकाले यसरी नाच्दा ठूला आरोप सहनुपर्छ ।
तर, सन्नीका लागि यो सामान्य हो । उनका गुलाबी ओठमा लिपिस्टक पोतिएका छन् तर असुहाँउदो होइन, सुहाएको छ । चाहे छोटो स्कर्ट होस् वा वानपिस आकर्षण सन्नी नै छिन् ।
उनी कार्टुनजस्ती देखिँदा पनि सुन्दर देखिन्छिन्, बेडरुममा उस्तै छ । दुनियाँ ‘पित्तल दि’ भने पनि उनी ‘बेबी मेन सोनिया दि’ हुन् । उनको गीत धेरै चल्यो ।
उनी बलिउडमा पाइला चाल्नुअघि नै धेरैको नजरमा चर्चित थिइन् । तर, प्रश्न के उनी बलिउडकी ‘ए’ लिस्टकी राम्री नायिका बन्न सकिन्छ वा सक्दिनन् भन्ने हो । के उनले शरीर ढाकेर पनि आफ्नो सुन्दरता र कलाकारितालाई बेच्न सक्छिन्, भन्ने हो ।
उनी कुनै समय गुगलमा सबैभन्दा धेरै खोजिने भारतीय नायिका हुन् । चलचित्र एक पहेली लिलामा सन्नी लियोनको बहादुरीभन्दा धेरै कमजोरी देखिएको थियो । उनको सीमित अभिनयका क्रममा देखिने कमजोरी चलचित्रमा प्रस्टै झल्किएको थियो ।
तर, त्यसका बाबजुद हिरोइनको शरीरबाहेक केही नभएको यो चलचित्रले राम्रो व्यापार ग¥यो । के उनको कलाकारिता यात्राका लागि यो चलचित्र फाइदाको विषय थियो । अवश्य पनि उनको पोर्नस्टारको छवि उनलाई भारतीय बजारमा बिकाउनका लागि ठूलो फाइदाको विषय साबित हुँदै आएको छ । अन्य चलचित्रको तुलनामा बलिउडमा प्रयोगवादी सिद्धान्त कम सफल भएको इतिहास छ ।
सन्नी लियोनको प्रयोग यसको अपवाद हो । उनको छालाको रङ नै निर्माताहरूका लागि चलचित्र बिकाउने माध्यम बनेको छ । दर्शकलाई कसरी इमोसनमा ल्याउने भन्ने सन्नीले राम्ररी जानेकी छन् । उनी रुवाउने होइन, दर्शकलाई मताउने अभिनेत्री हुन् ।
बलिउडमा सेक्सी–फन्नी युवतीका लागि एउटा छुट्टै ठाउँ छ । यदि सन्नीले आफ्नो कलाकारितालाई समेत ध्यानपूर्वक अघि बढाउने हो भने उनी त्यो ठाँउमा पुग्न सक्छिन् । अहिले उनी बलिउडकी सेक्स सिम्बोल बनेकी छन् ।
अभिनय गरेरै स्टार बन्नु ठूलो विषय हो । पछिल्लो समय बलिउडमा मल्लिका शेरावतले सेक्सी लेडीको स्मार्टनेस देखाएकी थिइन् । तर, विश्वव्यापी रूपमा मल्लिकाको सेक्सी अवतारलाई मान्ने कमै छन् । कैटरिना कैफलाई समेत सन्नी लियोनकै कारण अहिले आफ्नो छवि जोगाउन मुस्किल छ । फेरि अझै पनि सन्नीको पुरानै अवतारलाई मान्नेहरू बलिउडमा धेरै छन् । (एजेन्सी)
सामाजिक सञ्जालमा सन्नीको लोकप्रियता बढ्दो छ । यस वर्ष ‘लिला’ र ‘कुछ कुछ लोचा हैँ’ चलचित्र खेलेकी सन्नीलाई फेसबुकमा एक करोड ५० लाखले पछ्याइरहेका छन् । उनले आफ्ना फलोअरहरूलाई आर्मीको संज्ञा दिँदै आएकी छन् ।
फेसबुकको तुलनामा ट्वीटरमा उनलाई फलो गर्नेको संख्या केही कम छ । ट्वीटरमा उनलाई १० लाखभन्दा बढीले पछ्याइरहेका छन् । फेसबुकमा आफ्ना फलोअर संख्या एक करोड ५० लाख पुगेपछि सन्नीले लेखेकी छन्, ‘मलाई फेसबुकमा मनपराउने एक करोड ५० लाखलाई धेरै धन्यवाद । हामी आर्मी हौँ ।’
फेसबुकमा सर्वाधिक लाइक पाउने भारतीयको सूचीमा प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो नम्बरमा छन् । त्यस्तै र्यापर योयो हनी सिंह दोस्रो नम्बरमा छन् भने अभिनेत्री दीपिका पादुकोण तेस्रो नम्बरमा छिन् ।
एडल्ट फिल्म इन्डस्ट्रीमा प्रवेश गर्दा सन्नीको उमेर थियो, १९ वर्ष ।
एक अन्तर्वार्ताका क्रममा सन्नीले आफ्ना गर्भवती साथीहरूका लागि आफै“ले ब्ल्याङ्केट तयार गर्ने गरेको बताएकी थिइन् ।
उनी पार्टीमा जान र घुलमिल हुन रुचाउदिनन् ।
पहिलोपटक पोर्न फिल्म खेल्दा सन्नीले केवल महिलासँग मात्रै सेक्स गर्ने सम्झौता गरेकी थिइन् ।
बलिउडमा पाइला चाल्नुअघि नै सन्नी चारपटक भारत आइसकेकी थिइन् ।
उनले अहिलेसम्म ४२ वटा पोर्न फिल्म बनाएकी छन् । ४१ वटा फिल्ममा आफै“ले खेलेकी छन् ।
पोर्न इन्डस्ट्रीमा आउनुअघि सन्नीले केही समय जर्मन बेकरीमा काम गरेकी थिइन् । तर, मानिसहरू बेकरी आइटम किन्न कम र उनलाई हेर्न बढी आउने भएका कारण जागिरबाट निकालिइन् ।
भर्चुयल भिभिड गर्लमार्फत सन्नीले एभिएन अवार्ड जितेकी थिइन् । पोर्न उद्योगमा यस अवार्डलाई ओस्कारसरह मानिन्छ ।
उनी ‘नो मोर बुस गल्र्स’ अभियानमा सहभागी थिइन् । यस अभियानका दौरान तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसको विरोधमा पोर्न स्टारहरूले कपाल खौरिएका थिए ।
सन् २००४ मा हलिउड फिल्म ‘द गर्ल नेक्स्ट डोर’मा उनी अतिथि भूमिकामा थिइन् ।
उनले तीन वर्षको प्रेमपछि डेनियल वेब्बरसँग बिहे गरिन् ।
उनी कीराफट्याङ्ग्रास“ग निकै डराउछिन् ।
उनी कुकुरलाई धेरै माया गर्छिन् ।
सन् २०१० मा म्याक्सिम म्यागेजिनले उनलाई विश्वकै उत्कृष्ट १२ महिला पोर्नस्टारको सूचीमा राखेको थियो ।
प्रतिक्रिया