इटहरी, ९ वैशाख । भोजपुर घर भई सुनसरीको देवानगन्ज इलाका प्रहरी कार्यालयमा कार्यरत २१ वर्षीय प्रहरी जवान सविन श्रेष्ठले आफूले बोकेको राइफलबाट गोली चलाइ आत्महत्या गरेका छन् ।
पारिवारिक समस्याका कारण उनले आज आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भीक आशङ्का छ ।
प्रतिक्रिया