काठमाडौं । ८ वर्षदेखि निर्माणाधीन पुल नबन्दा काभ्रे जिल्लाको खानीखोला गाउँपालिका बासीलाई बर्खामा सधैँ सास्ती भएको छ । खानीखोला– ५ र बागमती– ५ जोड्ने पुल नबन्दा स्थनीयले सास्ती खेप्दै आएका छन् ।
बर्खा लागेसँगै बागमती खोलाबाट सवारी साधनमा आवतजावत ठप्प भएपछि ट्युमाथि सामान राखेर स्थानीयवासीहरु खोला वारपार तार्दै छन् । कुनै ठूलो दुर्घटना भइहाल्यो भने यसको जवाफदेही को हुने भन्दै स्थानीयहरूले प्रश्न गरेका छन् ।
प्रतिक्रिया