डोल्पा । डोल्पाको ठूलीभेरी नगरपालिका–६ मा पर्ने रुप पाटनमा यार्सागुम्बा संकलन गर्न आएका सर्वसाधारणले बाघडाँडा, ओपा र तरपरे भन्ने ठाउँमा बस्नका लागि बनाएको परम्परागत ढुंगेगोठ र त्रिपालका अस्थायी आवास ।
काँडाताली, थरगाउँ, दुरगाउँ, माँझफालका स्थानीयवासी यार्सागुम्बा संकलनबाट राम्रो आम्दानी हुने आशाले घरमा ताला लगाएर एक महिनासम्मका लागि वृद्धवृद्वादेखि युवा, बालबालिका र पशुवस्तुसम्म लिएर रुप पाटन आउने गर्छन् ।– तस्विर लेखबहादुर बुढा, रासस
प्रतिक्रिया