विष्णुमती किनारमा वर्षापछि पानी जमेर सास्ती (तस्विरहरु)

काठमाडौं । बर्खा लागेपछि काठमाडौंका विभिन्न स्थानमा पानी जमेर सास्ती हुन थाल्छ । पानी र ढलको राम्रो निकास नहुँदा स्थानीयवासीसँगै सवारीचालक र यात्रुले सास्ती भोग्नुपर्छ ।

आज पनि विष्णुमती खोला किनारका डल्लु, पुल र टंकेश्वर क्षेत्रमा पानी जमेको छ । वर्षापछि डल्लु पुल क्षेत्र र टंकेश्वर आसपासका सडकहरूमा पानी जम्दा आवतजावतमा समस्या भएको छ ।– तस्विरहरु नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया