काठमाडौं । लघुवित्त पीडितले माइतीघरमा प्रदर्शन गरेका छन् । सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका छन् ।
गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् । बिहीबार आन्दोलनको ११० दिन पूरा भएको छ ।
प्रतिक्रिया