काठमाडौं । सरकारले कृषि उद्यम परियोजनालाई नै धितो राखेर कृषि कर्जा दिने घोषणा गरेको छ । युवाहरूलाई कृषिमा आकर्षण गर्न सरकारले यस्तो घोषणा गरेको हो ।
संघीय संसद्को सयुंक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको जुनसुकै विद्यामा उद्यम गर्ने चाहनेलाई भुमि, कृषि सामग्री, बीमा, खरिद सम्झौतालाई बजारको इकोसिस्टम कायम गरिने बताएका हुन् ।
प्रतिक्रिया