आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (लाइभ)

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक हुँदैछ । अहिले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन् । आज संघीय दुवै संसद बैठक चलिरहेको छ ।

प्रतिक्रिया