आकासियो फलफूलको मूल्य

काठमाडौं । दशैँमा टिका थाप्न जादा कोसेली स्वरुप उपभोक्ताहरूले फलफूल खरिद गर्ने भएकाले यतिखेर काठमाडौंमा फलफूलको मूल्य बढेको छ ।

फलफूलका ठूला व्यापारीहरू दशैँ मनाउनतिर लागेका कारण खुलेका पसलहरूमा फलफूलको मूल्य अकासिएको हो । दशैँ भन्दा अघिको तुलनामा यतिखेर फलफूलमा सय प्रतिशतभन्दा बढि मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो छ ।

ब्यापारिहरु पनि आफूले महङ्गो दाममा खरिद गरेर ल्याएको बताउँछन् ।

प्रतिक्रिया