सेवक नेपाल बालगृहका बालबालिका टीका ग्रहण गर्दै

तस्बिर : रत्न श्रेष्ठ/रासस

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-९ ढाइटारमा सञ्चालित सेवक नेपाल बालगृहका बालबालिकालाई विजया दशमीको टीका तथा जमरा लगाइदिँदै समाजसेवी महादेवी चौलागाई । स्वदेश तथा विदेशमा बस्ने अभियन्तहरूबाट सञ्चालित बालगृहमा आमा बाबु नभएका ३२ जना अनाथ बालबालिका छन् । तस्बिर : रत्न श्रेष्ठ/रासस

बालगृहका बालबालिका टीका ग्रहण पछि सामूहिक तस्बिरमा

प्रतिक्रिया