जानकी । नेपालगञ्ज उपमहानगपालिका– २१ र २२ को पुरैना र पुरैनीमा सिँचाइ प्रयोजनका लागि निर्माण गरिएको मानव निर्मित कान्तितालमा यतिबेला ढकमक्क कमलका फूल ।
यहाँ चैतदेखि कमलका फूलहरु फुल्न सुरु गर्छन् । असोज महिनाको अन्तिमतिर यी फूलहरु पानीमा नै ओलाएर सुक्ने गर्दछन् ।– तस्बिर रुपनी जिएम, रासस
प्रतिक्रिया