माधव भण्डारीले ल्याए नयाँ गीत ‘धन र मन’ (भिडियो)

काठमाडौं । विगत लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीतमा सक्रिय गायक माधव भण्डारीले नयाँ गीत ‘धन र मन’ ल्याएका छन् । गीतको म्युजिक भिडियो माधव भण्डारी नामको युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

धन र मन बीचको कुराहरु समेटिएको सो गीतमा गायक भण्डारीको स्वर, शब्द, संगित र एरेन्ज रहेको छ । गीतको भिडियोमा सडक पेटीमा गीत गाएक माग्न बसेको दृश्य देखाइएको छ । जसमा गायक भण्डारी, उद्दवराज गिरी र अमृत आचार्य ‘मल्ल गुरु’ को अभिनय रहेको छ ।

प्रतिक्रिया