खाँदबारी । संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा जलसतह बढ्नाले सवारी साधन वारपार गर्न चलाइँदै आएको फेरी बन्द भएपछि सतिघाटको झोलुंगे पुलबाट सामान ओसार्दै स्थानीय मजदुर ।
पक्की पुल नबनेकाले अरुण नदीमा पानीको सतह बढेपछि जेठ महिनाको अन्तिम सातादेखि फेरी सञ्चालन बन्द गरिएको हो ।– तस्विर रासस
प्रतिक्रिया