एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।

सचिवालय बैठकमा बदलिंदो राजनीतिक घटनाक्रम तथा समसामयिक राजनीितक विषयमा छलफल हुने केन्द्रीय सदस्य चमिना भट्टराइले बताइन् ।

प्रतिक्रिया