काठमाडौं । नेपाल टेलिकमले सस्तोदरमा विदेशमा फोन गर्न सकिने कोड हटाएको छ । नेपाल टेलिकमबाट विभिन्न देशमा सस्तोदरमा फोन गर्न सुरुमा १४२४ प्रयोग गर्न सकिने व्यवस्था हटाएको हो । हाल यो हटाएर नयाँ कोड राखिएको छ । विदेशमा सस्तोदरमा फोन गर्न अहिले १४२५ प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । यस्तै, ०० अथवा १४४५ पनि प्रयोग गर्न सकिने जनाइएको छ ।
प्रतिक्रिया