नेपाली रक्तदाता संघ यूएईमा नयाँ कार्य समिति चयन

काठमाडाैं । अन्तररास्ट्रीय नेपाली रक्तादाता संघ (INBDA ) को भंगिनी संस्था नेपाली रक्तदाता संघ य़ूएई (NBDA UAE) मा नयाँ कार्यसमिति चयन गरिएकाे छ । बासुदेव ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएकाे हाे । सन् २०२४-१-२८ को दिन युएईको दुबइस्थित बरदुबई शहरमा अन्तराष्ट्रिय नेपाली रक्तादाता संघको संयोजकत्वमा बसेको भेलाले बिगत लामो समय देखि निष्क्रिय रहेको अन्तराष्ट्रिय नेपाली रक्तादाता संघ (INBDA ) को भंगिनी संस्था नेपाली रक्तदाता संघ य़ूएईमा नयाँ कार्यसमिति चयन गरिएको अन्तरराष्ट्रिय नेपाली रक्तदाता संघका एक्जुकेटिभ मेम्बर सुनिल राज श्रेष्ठले जानकारी दिए ।

यस्ताे छ नयाँ कार्यसमिति

अध्यक्ष – बासुदेव ढुङ्गाना (नुवाकोट )

उपाध्यक्ष – गोपिनी शाह (दोलखा )

उपाध्यक्ष – सोनी भण्डारी (ताप्लेजुङ्ग )

सचिब – नारायण कार्की (दोलखा)

सह-सचिब – इश्वर घिमिरे (नुवाकोट )

कोषाध्यक्ष – सुनिता कार्की (सिन्धुपाल्चोक )

सह-कोषाध्यक्ष – पुर्णिमा घिसिङ्ग (कास्की )

सदस्यहरु

तिर्थ श्रेष्ठ (दोलखा)

सोमा भुजेल

अमृत अधिकारी (काठमाडौँ)

ओम श्रेष्ठ (चितवन)

मोहन देव जोशी (महेन्द्रनगर)

रामचन्द्र ढकाल (कास्की)

प्रतिक्रिया