काठमाडौं । नेपालमा जारी त्रिदेशीय टी- २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा आज भएको फाइनल खेलमा यूएईले नेपालविरुद्ध ४ विकेटको जित निकालेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको विजयी लक्ष्य पछ्याएको यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाउँदै ४ विकेटको जित निकालेको हो ।
प्रतिक्रिया