एकीकृत समाजवादीको बुढानीलकण्ठ नगर कमिटी अध्यक्षमा नेपाल

काठमाडौ । नेकपा एकीकृत समाजवादी बुढानीलकण्ठ नगर कमिटी गठन भएको छ । निरन्जन नेपालको अध्यक्षतामा ४७ सदस्यको बूढानीलकण्ठ नगर कमिटीको घोषणा भएको हो । नेकपा एकीकृत समाजवादी काठमाडौ जिल्ला कमिटीद्वारा जारी गरिएको एक सुचना अनुसार बूढानीलकण्ठ नगरपालिकाको उक्त नगर कमिटी घोषणा भएको हो ।

जारी गरिएको बिज्ञप्ति अनुसार अध्यक्षमा निरन्जन नेपाल रहेका छन्, भने उपाध्यक्षमा इन्द्र लामा र बिष्णु भट्टराई रहेका छन् । सचिवम बिमल लामा र उपसचिवमा रबि श्रेष्ठ, आकाश श्रेष्ठ र मिना पाण्डे रहेका छ्न् । त्यसैगरि सदस्यमा दिपेश थापामगर, सन्तोष पौडेल, मोहनकाजी श्रेष्ठ, डम्बरी पौडेल, मेघराज न्यौपाने, संजय गौतम, इस्वरी अधिकारी, गीतादेवी न्यौपाने, ममता ढकाल, पुष्पा खड्का थापा, जगदीश नेपाल, काजी थापा, शंकरप्रसाद न्यौपाने, माधव चापागाईं, सुवास श्रेष्ठ, सुर्य लामा, राजेश तामाङ र मुना बराल भट्टराई रहेका छन् ।

त्यस्तै, सदस्यमा गोकुल खतिवडा, छत्र श्रेष्ठ, बच्चुराम भण्डारी, दिपेश मगर, रामसुन्दर थापा, यमलाल पोखरेल,इस्वर गजुरेल, रामकुमार दर्नाल, छवि सिटौला, के ओझा, रेणुका पराजुली, बिमला सेढाई, भिमा खड्का, सम्झना ढकाल, साधुराम सापकोटा, चिरञ्जीवी ढकाल, लक्ष्मण सापकोटा, राजकुमार सुनुवार, गणेश पौडेल, लक्ष्मण खड्का, सुवर्ण अधिकारी, शेखर खड्का रहेका छ्न् । नव गठित कमिटीका अध्यक्ष नेपाल यसअघि युवासंघका केन्द्रीय सदस्य समेत भइससेका हुन् ।

प्रतिक्रिया