खोलामाथि थुप्रिएको पहिरो डोजर लगाएर पन्छाउँदै

तस्विर अर्जुन विष्ट

रुकुम पश्चिम । वर्षातपछिको पहिरोले रुकुम पश्चिमको आठविसकोट नगरपालिका– १० घारीखोलास्थित पेदामा तीन घर, तीन पानी घट्ट र एउटा गोठ बगाएको छ ।

भारी वर्षासँगै आएको पहिरोले आठबिसकोट नगरपालिका र बाँफीकोट गाउँपालिका जोड्ने पक्की पुलमाथि समेत क्षति पुर्याएपछि बन्द भएको आवतजावत खुलाउन आठबिसकोट नगरपालिकाद्वारा पहिरो पन्छाएर वैकल्पिक पुलको निर्माण गर्दै छ ।

प्रतिक्रिया