राैतहटमा करेन्ट लागेर एक जनाकाे मृत्यु

रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । परोहा नगरपालिका वडा नम्बर ५ का अबुलैस मिया कवारीको करेन्ट लागेर शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नो घरमा पंखा जडान गर्ने क्रममा करेन्ट लागेका उनलाई उपचारको लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले रौतहटले जनाएकाे छ ।

प्रतिक्रिया