एमाले वागमतीको प्रमुख सचेतकमा मधुसुदन पौडेल

हेटौंडा । नेकपा एमाले वागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मधुसुदन पौडेल मनोनीत भएका छन् ।

उनलाई दलका नेता जगन्नाथ थपलियाले प्रमुख सचेतकमा मनोनीत गरेका हुन् । पौडेल ललितपुर १ को १ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया