मलेसियामा ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न, क-कसले पाए अर्वाड ?

मलेसिया । क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीकाे आयोजनामा मलेसियाको क्वालालम्पुरमा चौथो सन्देश ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न भएको छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विधामा अर्वाड प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मलेसियाका लागि लागि नेपाली राजदूत पौडेलले श्रमिक नेपालीहरुको हकहितको लागि निरन्तर कृयाशिल रहको बताए । उनले मलेसियामा रहेका सबैं नेपालीको सुखदुखमा राजदूतवास सधैं साथमा रहेको बताए । गैरकानुनी ढँगले मलेसिया बसिरहेका र समस्यामा परेका हजारौं नेपालीहरुलाई उद्धार गरिरहेको स्मरण गर्दै राजदूत पौडेलले रोजगारीमा मलेसिया आउँदा सबैंकुरा बुझेर मात्रैं आउन अनुरोध गरे । मलेसियामा रहेका हरेक नेपालीको समस्या समाधानको निम्ती दुतावासले पहल गरिरहेको उनले प्रष्ट पारे ।

क-कसले पाए अर्वाड ?

खगेन्द्र न्यौपाने : गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि केन्द्रीय सचिव ईन्टरनेशनल सोसल अर्वाड

मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ : मध्यपूर्व संयोजक गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि ईन्टरनेशनल कोभिड हिरो अर्वाड

नन्दबहादुर क्षेत्री : गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसि सदस्य तथा पर्यटन सद्भावना दूत मलेसिया ईन्टरनेशनल टुरिजम अर्वाड

बिनोद थापा : अध्यक्ष गैर आवासिय नेपाली सघ एनआरएनए मलेसिया ईन्टरनेशनल सोसल अर्वाड

राम जि बगाले : सम्पादक जनसवाल राष्ट्रिय दैनिक सिनियर जर्नालिष्ट अर्वाड

ज्ञानप्रसाद पौडेल : सम्पादक नयाँ सडक राष्ट्रिय दैनिक सामाजिक पत्रकारिता अर्वाड

सन्तोष कार्की, हिमालयन फुटबल क्लवका अध्यक्ष तथा गैर आवासिय नेपाली सघ एनआरएनए स्पोर्टस एकेडमीका फुटबल मेनेजर ईन्टरनेशनल स्पोर्टस अर्वाड

लालसिंह खड्का अध्यक्ष : गैर आवासिय नेपाली सघ एनआरएनए कम्बोडिया ईन्टरनेशनल सोसल अर्वाड

राकेशप्रसाद महतो : उपाध्यक्ष गैर आवासिय नेपाली सघ एनआरएनए मलेसिया ईन्टरनेशनल सोसल अर्वाड

अरुण गिरी : युवा संयोजक तथा उपाध्यक्ष गैर आवासिय नेपाली सघ एनआरएनए मलेसिया ईन्टरनेशनल सोसल अर्वाड

शंकरप्रसाद आर्चाय : अध्यक्ष बुद्धिजिवी तथा परोपकारी नेपाली समाज, मलेसिया ईन्टरनेशनल सोसल अर्वाड

रमेश दुलाल ‘कागे’ : कलाकार फरक विधाको उत्कृष्ठ कला अर्वाड

विकास गुरुङ्ग : व्यवसायी तथा समाजसेवी ईन्टरनेशनल सोसल अर्वाड

प्रविन गुरुङ्ग : ईन्टरनेशनल कोभिड हिरो अर्वाड

बिबिएम ईन्भेष्टमेन्ट : एलएलसि दुबई ईन्टरनेशनल बिजनेश अर्वाड

राजेश श्रेष्ठ : ईन्टरनेशनल ईभेन्ट एण्ड म्यानेजमेन्ट अर्वाड

ईन्द्रनारायण लिम्बु : अध्यक्ष बिजनेश सोसाईटी अफ मलेसिया ईन्टरनेशनल सोसल अर्वाड

हेमप्रसाद भट्ट : ईन्टरनेशनल सोसल अर्वाड

रामकुमार बिष्ट : ईन्टरनेशनल सोसल अर्वाड

सारदाकुमारी पौडेल : अग्रज महिला पत्रकार अर्वाड

जेनिश उप्रेती : ईन्टरनेशनल म्युजिक अर्वाड

रमेश उप्रेती : ईन्टरनेशनल सोसल अर्वाड

रविचन्द्र अधिकारी : ईन्टरनेशनल फिल्मी जर्नालिष्ट अर्वाड

हरिशचन्द्र विक : सामाजिक पत्रकारिता अर्वाड

सरु बिक : सामाजिक अभियान्ता अर्वाड

उज्वल पौडेल : बेष्ट जर्नालिष्ट अर्वाड

चित्रबहादुर थापा मगर : सास्कृतिक जागरण अभियान युवा प्रतिभा अर्वाड

बाबुराम खतिवडा : ईन्टरनेशनल सोसल अर्वाड

शशिधर गैरे : ईन्टरनेशनल सोसल अर्वाड

बाशु श्रेष्ठ : उत्कृष्ठ ग्राफिक डिजाईनर अर्वाड

सुरेन्द्र चालिसे : उत्कृष्ठ आईटी अर्वाड

रामसिं ठगुन्ना : सामाजिक पत्रकारिता अर्वाड

सन्तोष देउजा : पब्लिक हिरो अर्वाड

सुशान्त श्रेष्ठ बेष्ट : आर्टिस्ट अर्वाड

केदार चौलागाई : ईन्टरनेशनल सोसल अर्वाड

मोहन चन्द : ईन्टरनेशनल खेलाडी, प्रशिक्षक तथा रेफ्री अर्वाड

बिमल श्रेष्ठ : ईन्टरनेशनल सोसल अर्वाड

रमिला खत्री : भर्सटाईल स्पोर्टस पर्शानालिटी तेक्वान्डो अर्वाड

मेगराज खड्का : उत्कृष्ठ ग्रामिण पत्रकारिता अर्वाड

प्रतिक्रिया