माओवादी स्थायी समिति बैठक भोलि ११ बजे बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि ११ बजे बस्ने भएको छ । आजदेखि सुरु भएको स्थायी समिति बैठक भोलिसम्म चल्ने सचिव देवेन्द्र पौडेलले बताए । भोलि एजेण्डाअनुसार नेताहरुले आ आफ्नो धारणा राख्ने पौडेलले बताए ।

प्रतिक्रिया