चितवन १ मा घण्टीको अग्रता कायमै

चितवन । चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता फराकिलो बनाउँदै लगेका छन् । २५१७३ मतगणना गर्दा उनले ८७०३ मतका साग अग्रता लिइरहेका छन् ।

उनलाई एमालेका सुरेन्द्र पाण्डेले ७३२९ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसका विश्वनाथ पौडेल ६७८९ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया