झापा–१ मा विश्वप्रकाश तीनहजार ७७५ मतले अगाडि

विश्वप्रकाश शर्मा

काठमाडौं । झापा–१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता बढाएका छन् । २० हजार १० मत गणना हुँदा उनले १० हजार १६८ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का अग्नि खरेलले ६ हजार ३९३ मत पाएका छन् । उनीहरूको मतान्तर तीनहजार ७७५ रहेको छ ।

प्रतिक्रिया