धनगढी । कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता कायमै राखेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले २६९, गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीले १६० र नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ८४ मत प्राप्त गरेका छ्न ।
हालसम्म ६०१ मतगणना भएको जनाइएको छ ।
कैलाली
प्रतिक्रिया