रौतहट ४ मा मतगणना सुरु

रौतहट । रौतहट क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । प्रत्यक्ष तर्फको प्रतिनिधिसभा पदका उम्मेदवारको मत गन्न सुरु भएको हो । मतगणना आज दिउँसो १ बजेबाट सुरु भएको हो ।

यो क्षेत्रमा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना र नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदै छ । क्षेत्र नम्बर ४ मा ७३ हजार ८ सय ४० मत खसेको थियो ।

प्रतिक्रिया