बझाङमा चुनाव बिथोल्ने लक्ष्यका साथ शंकास्पद वस्तु फेला

बझाङ । बझाङमा शंकास्पद वस्तु फेला परेको छ । मन्दिर गेट नजिकै बाल्टिन बम जस्तो वस्तु देखिएको हो ।

निर्वाचनलाई बिथोल्ने लक्ष्यका साथ उक्त शंकास्पद वस्तु राखिएको हुन सक्ने र उक्त वस्तु डिस्पोजलका लागि नेपाली सेनालाई खटाइएको छ ।

उक्त वस्तुले मतदान प्रक्रियालाई असर नगर्ने हुँदा चैनपुरबासीले ढुक्क भएर मतदान गर्न प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

प्रतिक्रिया