मतदान गर्न भारतबाट स्वदेश फर्किँदै

महेन्द्रनगर । यही मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा मतदान गर्नको लागी भारतका विभिन्न शहरहरुबाट कञ्चनपुरको गड्डाचौकी नाका हुँदै बिहीबार स्वदेश फर्किँदै नेपालीहरु ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहीबार राति १२ बजेदेखि यहाँको सीमाना चुनाव अवधीसम्मका लागि बन्द गर्ने निर्णय गरिसकेको छ ।– तस्विर रासस

प्रतिक्रिया