अन्धविश्वास र अन्धभक्तिको मन्त्र जप्ने थलो होइन पार्टी : रावल (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले जनता समाजवादी पार्टी जसपासँग पार्टी अध्यक्षले चुनावी तालमेल गर्ने सहमति गरेकोप्रति असन्तुष्टि पोखेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि बिहीबार पत्रकार सम्मेलन गरेर पार्टीको विधि र सिद्धान्तविपरीत तालमेल गरेकोप्रति उनले असन्तुष्टि पोखेका हुन् ।

प्रतिक्रिया