प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको विवरण सार्वजनिक (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएकाहरूको विवरण सार्वजनिक गरेको छ । आयोगले मंगलबार साँझ प्रतिनिधिसभातर्फ २,५३१ जनाको नामावली सार्वजनिक गरेको छ । प्रदेशसभार्तफ ३,४८१ जनाको विवरण सार्वजनिक गरिएको छ ।

प्रतिनिधिसभाका उम्मेदवारको विवरण

प्रदेशसभाका उम्मेदवारको विवरण

प्रतिक्रिया