सेतीको खोचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

काठमाडाैं । पोखरा महानगरपालिका– १७ तल्लोरातो पैह्रास्थित सेतीनदी खोचमा खसेका स्थानीय ५९ बर्षीय मात्रृका भण्डारीलाई सकुशल उद्धार गर्दै सशस्त्र प्रहरीको उद्धारटोली । फोहोर फाल्ने क्रममा साँझ ७ बजे चिप्लिएर ५० मिटर तल खसेका भण्डारीको चार घण्टापछि सकुशल उद्धार गरिएको हो । तस्वीर : हरिप्रसाद बास्तोला,रासस

प्रतिक्रिया