नागरिकता विधेयकको विरोधको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाडौं । नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडौ‌मा संसद् भवन अगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।– न्युज कारखाना

प्रतिक्रिया