टाटा ग्रिन व्याट्रीको आधिकारीक बितरकमा स्याकर ट्रेडिङ

काठमाडौं । नेपालको लागि,होण्डा मोटरसाइकल,स्कुटरको आधिकारिक विक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लीलाई टाटा ग्रीन ब्याट्रिजको होण्डा मोटरसाइकल तथा स्कुटर, होण्डा पावर प्रोडक्टस र होण्डा मोटरर्सको निम्ति आधिकारिक वितरकको रुपमा नियुक्ती गरिएको छ ।

टाटा ग्रीन ब्याट्रिज, टाटा अटोकम्पनी जिवाई ब्याट्रिज प्रालीले उत्पादन गर्छ । यो भारतको प्रमुख अटोमेटिभ र टुडब्लु ब्याट्रि उत्पादक मध्ये एकमा पर्छ । सोही अवसरमा टाटा ग्रिन व्याट्रिजका प्रमुख रवि गुप्ताले टाटा ग्रीन ब्याट्री, टु व्हीलर्स ब्याट्रिजका भारतमा रहेका ठूला बिक्रेता मध्ये एकमा पर्ने भन्दै स्याकर संगसंलग्न भई सफलताको गाथा नेपालमा पनि दोहो¥याउन चाहेको बताएका छन ।

प्रतिक्रिया