समृद्धि फाइनान्सद्धारा वृक्षारोपण

काठमाडौ । समृद्धि फाइनान्सले बुटवलमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले बुटवलको १३ नम्वर वडामा रहेको मिलन पार्कमा पार्ककि अध्यक्ष दुर्गा पाठक पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्य गर्दै आएको संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२ दशलमव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाता समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल ५ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया