नाडाको स्टल बुकिङ्ग खुला

काठमाडाैं । नाडा अटो शो २०२२ को लागि स्टल बुकि बुकिङ्ग खुला भएको छ । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजनामा आगामी भदौं ७ देखि १२ गतेसम्म आयोजना हुने ‘नाडा अटो शो २०२२’ को लागि गत सातादेखि बुकिङ्ग खुल्ला गरिएको हो ।

चार दिनकालागि खुल्ला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागि कम्पनीहरुको दर्ता भई सकेको छ । असार २ गते गरिएको गोला प्रथा अन्तर्गत सबै कम्पनीहरुको प्रतिनिधिको लागि स्टलको छनौट र बाँडफाँड गरिएको छ ।

प्रतिक्रिया