दाङमा माओवादीले खाता खुल्यो

रूपन्देही । दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् । रिमबहादुर सुनारी मगरले ३५८ मत प्राप्त गरि बिजय भएको बताइएको छ । जम्मा ७१४ मत खसेको थियो । सुनारीले ३५८ मत प्राप्त गरेका छन् ।

यसको औपचारिक घोषणा हुन बाँकी छ । यसअघि पनि त्यो वडामा सुनारीनै विजय भएका थिए । यो पालिकामा माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ ।

प्रतिक्रिया