सल्यानकाे कुमाखमा माओवादी केन्द्रले विजयी खता खाेल्याे

सल्यान । जिल्लाकाे कुमाख गाउँपालिका वडा १ मा माओवादी केन्द्रका डिल्ली रानाको प्यानल बिजय भएकाे छ । कुमाख गाउँपालिका सल्यान वडा न १ मा जम्मा १२१४ मत खसेकाे थियाे ।

अन्तिम मतपरिणाम अनुसार वडा न १ बाट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका डिल्लिराज जैशीले ५१७, गठबन्धन नेपाली कांग्रेस र एमालेका मानबहादुर बुढाथोकीले ५५८ मत प्राप्त गरेका छन् ।

वडाअध्यक्षमा माओवादी केन्द्रका डिल्ली राना ६०८ प्राप्त गरि बिजयी भएका छन्, भने गठबन्धनका प्रेमबहादुर बुढाथोकी ४८० मत प्राप्त गरे ।

प्रतिक्रिया