रुपन्देही । अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल) को पहिलो दिन आज मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउदै मुस्लीम समुदाय ।
भैरहवाका मुस्लीम समुदायले पनि यो पर्व मनाएका छन् । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।– तस्विर न्युज कारखाना
प्रतिक्रिया