रेडमी नोट ११ नेपाली बजारमा

काठमाडौ । ग्लोबल टेक्नोलोजी रेड्मी नोट ११ नेपाली बजारमा लन्च गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमीमा काम उपभोक्तालाई नै ध्यानमा राखेर काम गरीरहेको र यस्को प्रविधिलाई आम जनतासामु सर्वसुलभ रुपमा पु¥याउने काम गर्न आफुहरुलाई अग्रसर बनाएको उल्लेख छ ।

भर्खरै लन्च गरिएको रेडमी नोट ११ ले एकदमै सुपथ मूल्यमा नवीनता प्रदान गर्ने मूलदर्शनलाई दर्शाएको यसले स्मार्टफोन उद्योगमा ट्रु गेम चेन्जर बनाएको उनको भनाई छ । फ्ल्याग्शिप लेभल ६एनएम सहितको स्न्याप्ड्र्यागन ६ सय ८० को प्रोसेसर भएको यो फोनले उत्कृष्ट पर्फर्मेन्स गर्नु को साथै ब्याट्रि पनि टिकाउ हुने पनि उल्लेख छ ।

प्रतिक्रिया