सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण

काठमाडौं । सन नेपाल लाइफले रुकुम, सल्यान, दाङका घोराही, लमही, तुलसीपुर र हापुरे कार्यालयहरूमा बिमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्तालाई सम्मान सम्पन्न गरेको छ ।

कम्पनीका महाप्रबन्धक कमलराज गौतमले बिमा जागरणसँगै अभिकर्तालाई सम्मान गरेका हुन् । कम्पनीले सर्वसाधारणलाई साधारण सेयर निष्कासन गर्ने तयारी पनि गरिरहेको छ ।

प्रतिक्रिया