नेपाली चलचित्रमा सुनिल

काठमाडौं । निर्देशक मुकुन्द भट्टले नेपाली चलचित्र ‘एक्स ९’ मा बलिउड अभिनेता सुनिल सेट्टीलाई अभिनय गराउने तयारीमा जुटेका छन् । निर्देशक भट्टले सुनिललाई भेटेरै अभिनयको अफर राखेका छन् । उनले अभिनेता सुनिल चलचित्रमा अभिनय गर्न राजी भएको सुनाए ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै निर्देशक भट्टले अभिनेता सुनिल सेट्टी चलचित्रका लागि फाइनल भएको जनाएका छन् ।

प्रतिक्रिया