लागुऔषधसहित एक जना पक्राउ

झापा । भद्रपुर नगरपालिका-८ स्थित सडकबाट करिब ९ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बिर्तामोड नगरपालिका-८ बस्ने ३१ वर्षीय नबिन खानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । भद्ररपुरबाट बिर्तामोडतर्फ जाँदै गरेको बसलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया