अर्थबजार

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

सौर्य अनलाइन २०७८ असोज २८ गते ९:०५ मा प्रकाशित

काठमाडाैं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय