बडा दसैंकाे शुभकामना

डा दसैं –२०७८ को सुखद् उपलक्ष्यमा हाम्रा पाठक वर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

दसैंमा कार्यालय बन्द हुने हुँदा हाम्रो आगामी अंक कात्तिक ४ गते बिहीबार मात्र प्रकाशन हुनेछ ।

प्रतिक्रिया