विश्वकै दोस्रो अग्लो बञ्जी पुल

बागलुङको बलेवा र पर्वतको कुश्मा जोड्ने विश्वकै दोस्रो अग्लो बञ्जी पुल । ‘द क्लिफ नेपाल प्रालि’ले सञ्चालनमा ल्याएको उक्त पुलमा साहसिक खेल बञ्जीका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । तस्वीर : रामबहादुर थापा/रासस

प्रतिक्रिया