खयरबराही मन्दिरमा भक्तजन

म्याग्दीको प्रशिद्ध धार्मिकस्थल खयरबराही मन्दिरमा पूजाका लागि आइपुगेका भक्तजन । यस मन्दिरमा पूजा र भाकल गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस

प्रतिक्रिया