प्रधानमन्त्रीलाई जनादेश कहाँबाट आएछ मैले थाहा पाइँन : नेम्वाङ

काठमाडौं । पूर्वसभामुख तथा एमाले नेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनादेश कहाँबाट आयो भन्दै प्रश्न उठाएका छन् । प्रधानमन्त्रीलाई बधाई दिने क्रममा संसदको रोष्ट्रम प्रयोग गरेर बोलेका नेम्बाङले जनादेश निर्वाचनबाट प्राप्त हुने तर्क गरे ।

‘प्रधानमन्त्रीलाई बधाई दिनु छ, उहाँले कहाँबाट जनादेश प्राप्त गर्नुभएछ मैले थाहा पाइँन,’ नेम्वाङले भने, ‘उहाँले निर्वाचनबाट जनादेश पाउनुभएको छैन । परमादेशबाट उहाँ आउनुभएको हो ।’

प्रतिक्रिया