अर्याल होटलमा माधव पक्षीय सांसदहरूको भेला

काठमाडौं । नेकपा (एमाले) को माधवकुमार नेपाल समूह आन्तरिक छलफ‍लमा जुटेको छ । भेलामा वरिष्ठ नेता नेपाल, पुर्व वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले, सांसदहरु किशान श्रेष्ठ, विरोध खतिवडा , मेटमणी चौधरी लगायतको उपस्थिती रहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका सबै सांसद भेलामा सहभागी हुने बताइएको भएपनि १२र१५ जनाको उपस्थितमा आन्तरिक छलफल सुरुभएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया